विपदका घटनामा परी घाइते हुनेहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च भुक्तानि गरि दिने र त्यस्ता व्यक्तिलाई अस्पतालबाट घरजान आर्थिक सहयोग स्वरुप प्रति व्यक्ति रु एक हजार र यातायात खर्च दिने व्यवस्था छ ।
© All Rights Reserved to Ministry of Home Affairs
Powered By: ProActive Developers