Low Bandwidth Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन कोषमा कुन कुन जिल्लालाई कति न्यूनतम रकम मौज्दात कायम राख्ने व्यवस्था मिलाउनु पर्छ ?

प्रमुख जिल्ला अधिकारीले जिल्ला विपद् व्यवस्थापन कोषमा हिमाली जिल्लाको हकमा रु चार लाख, पहाडी जिल्लाको हकमा रु पाँच लाख र तराई जिल्लाको हकमा रु सात लाख न्यूनतम रकम मौज्दात राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।


Disaster


View All
Last Updated : 2080-05-24 14:44:25

© All Rights Reserved to Ministry of Home Affairs

Powered By: ProActive Developers