One month cleaning campaign starts from 2075-08-06
2075-08-06
2075-08-06
Images : सरसफाई कार्यक्रम
सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान अन्तर्गत अाज मिति २०७५-०८-६ गते बाट एक महिने सफाइ अभियान सुरु भएको छ। उक्त अवसरमा सरसफाई कार्यक्रममा सहभागी हुँदै देश विकासका लागि स्वस्थ्य नागरिक अनिवार्य शर्त भएको भन्दै गृहमन्त्री राम बहादुर थापा 'बादल' बाट अभियान सफलताकाे कामना गर्नुभयो।
