Hon'ble Home Minister have expressed heartfelt condolences to Chief District Officer of Bara, Ganesh Bhattarai
2075-11-08
2075-11-08
Images :
बारामा सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई को उपचारकाे क्रममा अाज निधन भएकाे खबरले स्तब्ध बनाएको छ। उहाँको निधनले एक ईमान्दार, कर्तव्यनिष्ठ राष्ट्र सेवक कर्मचारी गुमाएको छ भन्दै गृहमन्त्री राम बहादुर थापा 'वादल'ले उहाँप्रति भावपूर्ण श्रधाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो।
