Hon'ble Home Minister have expressed heartfelt condolences to Armed police Force SP Balaram Pokharel
2075-10-14
2075-10-14
गृहमन्त्री रामवहादुर थापा 'वादल' ले बारामा शनिबार सवारी दुर्घटनामापरी सशस्त्र प्रहरी बल, नेपालका प्रहरी उपरीक्षक बलराम पोखरेलको निधन भएकाे खबरले स्तब्ध बनाएको छ, उहाँप्रति भावपूर्ण श्रधाञ्जली तथा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै साे दुर्घटनामा घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई लगायत घाइतेकाे शिघ्र स्वस्थ्यलाभकाे कामना समेत गर्नुभयो ।
