Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शताव्दी पुरुष डा. सत्यमोहन जोशीज्यूलाई राष्ट्रिय परिचयपत्र

2078-07-30

2078-07-30


ललितपुर ​२९ कात्तिक 

मिति २०७८।०७।२९ मा गृह सचिव टेकनारायण पाण्डेज्यूद्वारा शताव्दी पुरुष डा. सत्यमोहन जोशीज्यूलाई उहाँकै निवास मंगलबजार, ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभयो । उक्त कार्यक्रममा शताव्दी पुरुष जोशीले उक्त परिचयपत्र लिदै  सरकारले यति महत्वपुर्ण परिचयपत्र प्रदान गरेकोमा धन्यवाद दिनुभयो साथै राष्ट्रिय परिचयपत्रलाई सबै सेवा सुविधामा प्रयोग गर्न मिल्ने ब्यवस्था गरी शीघ्र अनिवार्य गर्न अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र ललितपुर उधोग बाणिज्य संघका पुर्व अध्यक्ष अजिरमान जोशी लगायतका विभागका कर्मचारीको उपस्थिति रहेको थियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .