Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको समुद्घाटन

2081-05-19

2081-05-19


- १९ भाद्र, २०८१

माननीय गृहमन्त्री रमेश लेखकज्यूले भाद्र १९, बुधबारका दिन भीमदत्त नगरपालिकास्थित नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवन र दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको छ ।

  

भवन उद्घाटन समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसमेत सहभागी हुनुभएको छ। गृहमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको र प्रहरीको नवनिर्मित भवनबाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो।

  

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-05 13:47:17

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .