Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नवनिर्मित इलाका प्रशासन कार्यालय भवन उद्घाटन, राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण सेवा शुभारम्भ

2081-09-03

2081-09-03


- पौस ३, २०८१।

माननीय गृहमन्त्री रमेश लेखकज्यूले पाल्पाको पुर्वी भेग रामपुरमा नवनिर्मित इलाका प्रशासन कार्यालय भवनको उद्घाटन, राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण सेवा शुभारम्भ गर्नुभएको छ। उहाँले भवनको उद्घाटन गर्दै देशमा शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।२०७३ साल असार १० गते पाल्पाको पुर्वी क्षेत्र समेटेर रामपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो। ३ स्थानसम्म सर्दै भाडाको घरबाट सेवा दिदै आएको इलाका प्रशासन कार्यालयले भवन निर्माण सम्पन्न भएपश्चात् आफ्नै कार्यालयबाट सेवा दिन शुरु गरेको छ। नवनिर्मित भवनबाट राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रवाह भएको छ। सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचयपत्र सेवा यहाँबाट उपलब्ध भएपछि स्थानीय हर्षित छन्। उद्योगधन्दा, व्यवसाय सञ्चालनलगायत अनुमति प्रदान पनि नयाँ भवनबाट हुनेछ।  रामपुर नगरपालिकाका १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं १ र निस्दी गाउँपालिकाको वडा नं १ देखि ६ वडा तथा रामपुर, निस्दी र पूर्वखोलाका १७ वडाका बासिन्दा लाभान्वित भएका छन् ।

  

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .