Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बाढी प्रभावित क्षेत्रको निरीक्षण

2081-05-19

2081-05-19


- १९ भाद्र, २०८१

माननीय गृहमन्त्री रमेश लेखकज्यूले कञ्चनपुर जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । गृहमन्त्रीज्यूले भाद्र १८, मङ्गलबारका दिन कञ्चनपुरको पुनर्वास, बेलौरी र बेल्डाँडी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो भने भाद्र १९,  बुधबारका दिन उहाँले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभएको छ ।

 

उहाँले दोधारा चाँदनी नगरपालिकाको कुतियाकबर क्षेत्रमा जोगबुढा र महाकाली नदीले कटान गरेको क्षेत्रको अनुगमन गर्नुभएको छ । यसैगरी माननीय गृहमन्त्रीज्यूले स्थानीय नागरिकसँग डुबान तथा कटानको वस्तुस्थिति समेत बुझ्नुभएको छ ।

   

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-05 13:12:26

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .