Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपालीलाई विश्वमै चिनाउने काम गरेकोमा धन्यवाद

2075-02-10

2075-02-10


गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आज गृहमन्त्रालयमा अहिलेका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई खेलको माध्यमबाट नेपाल र नेपाली जनतालाई विश्वमै चिनाउने काम गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि उत्कृष्ट खेल प्रदर्शनका लागि शुभेच्छा व्यक्तगर्नुभयो । भेटमा उहाँले नेपाल सरकारकोतर्फबाट पनि लामिछानेलाई आवश्यक सम्मान गरीने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-02-07 13:57:13

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

Powered By: ProActive Developers