Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

इलाका प्रशासन कार्यालय, इल, मुड्केचुलामा प्रणालीमार्फत् नागरिकता सेवा दिने कार्यको शुभारम्भ

2081-04-18

2081-04-18


- श्रावण १८, २०८१।

डोल्पा जिल्लाको दक्षिण पश्चिम भूभागमा वि.सं. २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय, इल, मुड्केचुलामा इन्टरनेट लगायतका पूर्वाधार नहुँदा प्रणालीमा आवद्ध गरी नागरिकता सम्बन्धि सेवा प्रवाह गर्न नसकिएकोमा जिल्ला प्रशासन कार्यालय,डोल्पाको निरन्तर प्रयासमा हाल गृह मन्त्रालयको नेटवर्कमा आवद्ध भई आवश्यक पूर्वाधार तयार तथा जडान गरी इलाका प्रशासन कार्यालय, इल, मुड्केचुलाबाट प्रणालीमार्फत् नागरिकता सेवा दिने कार्यको सुरुवात भएको छ। डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री तुलसी प्रसाद दाहालज्यूले मिति २०८१/०४/१८ गते गर्भवती महिला सेवाग्राहीलाई पहिलो प्राथमिकता दिई इलाका प्रशासन कार्यालय, इल, मुड्केचुलामा सो कार्यको प्रारम्भ गर्नुभएको हो। यसबाट विशेषगरी मुड्केचुला र जगदुल्ला गाउँपालिकाका जनता प्रत्यक्ष लाभान्वित हुनेछन्।

 
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .