Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मा. गृहमन्त्रीबाट फिदिम, पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ

2075-08-03

2075-08-03


NID_Distribution.jpg तस्बिर :

लामाे प्रयासले सार्थकता पाउदै अाज मिति २०७५-०८-०३ गते फिदिम, पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ गरिएको छ । स्थानीय १०१ वर्षिया अामा भगवति भण्डारीबाट अाज राष्ट्रिय परिचयपत्र प्राप्त गरें । साथै उहाँलाई पनि परिचयपत्र प्रदान गरें । नेपालमा डिजिटलाईजेसनका लागि अाजकाे दिन एेतिहासिक दिन हुने विश्वास लिएको छु । तीन वर्षभित्र सबै जिल्लामा यसकाे वितरण सुरु गरिसक्ने लक्ष्य गृहमन्त्राालयले लिएकाे छ भन्दै गृहमन्त्री राम बहादुर थापा 'बादल' बाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ भयो।

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .