मा. रविन्द्र अधिकारी लगायत ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली : गृह मन्त्री
2075-11-15
2075-11-15

गृह मन्त्री राम वहादुर थापा 'वादल' ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता रविन्द्र अधिकारी लगायत सात जनाकाे ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी अाज भएकाे निधनले स्तब्ध बनाएको छ भन्दै उहाँहरुप्रति भावपूर्ण श्रधाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।
