Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’ सार्वजनिक

6 महिना अगाडी

2078-10-24


गृह मन्त्रालयले आज २०६ बुदे ' गृह प्रशासन कार्ययोजना, २०७८ ' सार्वजनिक गरेको छ। माननीय गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव, मन्त्रालय र विभागका उच्चपदस्थ कर्मचारीहरू, नीति अध्ययन प्रतिष्ठानका प्रतिनिधि तथा पत्रकारहरूबीच उक्त कार्ययोजना सार्वजनिक गर्नुभएको हो।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-04-20 19:52:10

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

Powered By: ProActive Developers