Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता

13 दिन अगाडी

2079-10-05


- मिति २०७९  माघ ५, बिहीबार,  काठमाडौं।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-10-06 19:37:55

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

Powered By: ProActive Developers