Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अर्घाखाँची जिल्लाको सबै स्थानीय तहबाट प्रणालीमार्फत् नागरिकता सिफारिस

2081-04-20

2081-04-20


- श्रावण २०, २०८१ ।

मिति २०८० चैत्र १ गतेको गृह मन्त्रालयको विज्ञप्ति अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा अर्घाखाँची जिल्लाको  ६१ वटा वडा कार्यालयहरुबाट प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यको सुरुवात भएको छ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र शितगंगा नगरपालिकामा श्रावण २० गते देखि प्रणाली प्रयोग सुरु गरिएको छ।

     

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-05 13:53:45

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .