Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र ईयू प्रतिनिधिमण्डलका डेप्रेजबीच शिष्टाचार भेटवार्ता

12 दिन अगाडी

2079-10-06


- मिति २०७९  माघ ६, शुक्रबार,  काठमाडौं।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-10-06 19:37:55

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

Powered By: ProActive Developers