Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा

सम्पर्क नं

01-4211241


प्रमुख सेवाहरु

  1. विपद् प्रतिकार्यमा सहयोग
  2. विपद् पुर्वतयारी तथा प्रतिकार्यको कार्य,
  3. विपद जोखिम न्यूनिकरण तथा पुनर्लाभ सम्वन्धी कार्य,
  4. विपद अध्ययन अनुसन्धान सम्वन्धी कार्य,
  5. विपद् जोखिम न्यूनिकरण, विपद् प्रतिकार्य र पुनस्थापना तथा पुनर्निमाण र अनुसन्धान  सम्बन्धी समन्वय र व्यवस्थापनको कार्य,
  6. केन्द्रीय दैवी प्रकोप उद्धार समितिको सचिवालय सम्बन्धी कार्य,
  7. नेपाल जोखिम न्यूनिकरण सम्बन्धी कार्यको समन्वय,
  8. विपद् व्यवस्थापन ऐन र विपद् व्यवस्थापन रणनीतिको कार्यान्वयन सम्बन्धी कार्य  
  9. आपतकालीन केन्द्रहरु (NEOC, REOC र DEOC) सम्बन्धी कार्य,
  10. प्रकोप व्यवस्थापन सम्वन्धी,
  11. दैवी प्रकोप केन्द्रीय उद्धार समितिको सचिवालय व्यवस्थापन सम्वन्धी,
  12. वारुणयन्त्र सम्वन्धी कार्य,
  13. द्वन्द पिडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति ,रणनीति र कार्यक्रम
  14. बिस्तृत शान्ति सम्झौता लगायतका अन्य सम्झौता ,सहमति र निर्णय कार्यान्वयन , अनुगमन तथा मुल्यांकन
  15. द्वन्दबाट पीडित तथा बिस्थापित व्यक्तिको राहत , आर्थिक सहायता तथा पुन:स्थापना            

अन्तर्गतका शाखाहरु

  1. शान्ति प्रवर्धन शाखा
  2. राहत तथा तथ्यांक व्यवस्थापन शाखा
  3. विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखा
  4. विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा

कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-01 13:56:05

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .