Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
महाशाखा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा

प्रमुख सेवाहरु

  1. द्वन्द पिडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति ,रणनीति र कार्यक्रम सम्बन्धी कार्य
  2. बिस्तृत शान्ति सम्झौता लगायतका अन्य सम्झौता, सहमति र निर्णय कार्यान्वयन, अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्य
  3. द्वन्द संबेदनशील प्रणालीबारे अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य
  4. शान्ति कोषबाट संचालित योजना तथा कार्यक्रम संचालन र अनुगमन सम्बन्धी कार्य
  5. द्वन्द पिडित व्यक्ति, परिवार,समुदाय र क्षेत्रको विकासको लागि आयश्यक नीति,,रणनीति र कार्यक्रम तर्जुमा सम्बन्धी कार्य
  6. विस्तृत शान्ति सम्झौता, शान्ति कोषबाट संचालित योजना तथा कार्यक्रम लगायतका अन्य सम्झौता, सहमति र निर्णयको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य
  7. द्वन्द्वरत पक्षसँग वार्ता गर्ने वातावरण मिलाउन सहयोग गर्ने सम्बन्धी कार्य
  8. शान्ति स्थापना र द्वन्द ब्यवस्थापनसँग सम्बन्धित सरकारी, गैर सरकारी तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुसँगको सम्पर्क  र समन्वय सम्बन्धी कार्य ।
  9. शान्ति स्थापना तथा द्वन्द्वको व्यवस्थापन सम्बन्धी सरकारी, गैर सरकारी संस्था तथा अन्तराष्ट्रिय संघ संस्थाहरु बीचको समन्वय सम्बन्धी कार्य,
  10. दिगोशान्ति कायम गर्न आवश्यक नीतिगत, संस्थागत, प्रक्रियागत  तथा यससँग सम्बन्धित विषय सम्बन्धी कार्य,
  11. सशस्त्र द्वन्द्व पीडितहरुको मनोसामाजिक परामर्श र उपचार सम्बन्धी कार्य गर्ने,
  12. सूचनाको हक प्रबर्द्धन गर्ने,
  13. दीगो शान्ति प्रबर्द्धन सम्बन्धी कार्यहरु गर्ने


कर्मचारी विवरण

कम्प्यूटर अपरेटर


पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .