Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहत तथा तथ्यांक व्यवस्थापन शाखा

महाशाखा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा

प्रमुख सेवाहरु

  1. राजनीतिक पीडित व्यक्तिहरुको जफत भएको सम्पत्तिको मुआब्जा दिने सम्वन्धी कार्य गर्ने,
  2. ऐतिहासिक जनआन्दोलनका घाइतेहरूलाई परिचयपत्र उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने
  3. शहीद परिवारलाई परिचयपत्र उपलब्ध गराउने सम्बन्धी कार्य
  4. शान्ति स्थापना तथा द्वन्द्वको व्यवस्थापन सम्बन्धी आवश्यक सूचना, अध्ययन सामग्री र प्रतिवेदनको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य
  5. द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्ति, परिवार,समुदाय र क्षेत्रको राहत, आर्थिक सहायता तथा पुनस्थापना सम्बन्धी कार्य
  6. द्वन्द्वका क्रममा मृत्युवरण गरेका, बेपत्ता पारिएका, अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको पहिचान गर्ने र अभिलेख व्यवस्थापन गर्ने र निर्धारित कानून बमोजिम राहत तथा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी कार्य,
  7. द्वन्द्वका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको विवरण तयार गर्ने, अभिलेख राख्‍ने र यस सम्बन्धी अन्य कार्यहरु सम्पादन गर्ने,
  8. द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लघंका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भएका उजुरीको कार्यान्वयन गर्ने सम्बन्धी कार्य,
  9. द्वन्द्वका क्रममा भएका घाइतेहरुको निर्धारित कार्यविधि अनुसार अपाङ्गताको प्रतिशत निर्धारण गर्ने, पुनरावलोकन गर्ने तथा आर्थिक सहायता तथा राहत उपलब्ध गराउने सम्बन्धी कार्य,
  10. कुनै घटनामा हत्या वा मृत्यु भएका राष्ट्रसेवक तथा सर्वसाधारणका पीडित परिवारलाई मापदण्ड बमोजिम आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी कार्य,
  11. सशस्त्र समूहको आक्रमण, नागरिक विरोध प्रदर्शन तथा विषेश परिस्थितिको क्रममा घाइते भएकालाई औषधि उपचार गराउँदा लागेको उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्य,
  12. सशस्त्र द्वन्द्वका मृतक एवम् घाइते र आश्रित परिवारजनलाई मासिक वृत्ति, आर्थिक सहायता र बालबालिकालाई छात्रवृत्ति एवम् अपहरणमा परेका व्यक्तिलाइ आर्थिक सहायता सम्बन्धी कार्यहरु गर्ने,
  13. Web-based software लाई निरन्तर अद्यावधिक गरी द्वन्द्व पीडित परिवारको हितमा उपयोग गर्ने प्रबन्ध मिलाउने
  14. सशस्त्र द्वन्द्व र त्यसका पीडितहरुको विवरण सम्बन्धी अभिलेख तयार गर्ने र त्यसको बहुआयामिक उपयोग सम्बन्धी कार्य,


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .