विभूषण ऐन, २०६४ को दफा ५ मा तोकिएका पदाधिकारी एवं निकायहरुबाट विभूषण समिति समक्ष विभूषणको लागि सिफारिस भई आए पश्चात् समितिले निर्णयका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्दछ।
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers