Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
इमेल egov@moha.gov.np
सम्पर्क नं

01-4211204

महाशाखा प्रशासन महाशाखा

प्रमुख सेवाहरु

  1. विद्युतीय सुशासन (e-Governance) सम्बन्धी,
  2. गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूबाट प्रदान गरिने सेवाहरूलाई विद्युतीय माध्यमको प्रयोग गरी प्रवाह गर्ने सम्बन्धी योजना, कार्ययोजना, रणनीति, बजेट लगायतका आवश्यक कार्यहरू,
  3. विद्युतीय सुशासनका लागि गृह मन्त्रालय र अन्तर्गतका निकायबीच सूचना सञ्चार प्रविधि सञ्जाल( ICT Networking)  सञ्चालन एवं व्यवस्थापन सम्बन्धी,
  4. गृह मन्त्रालय र अन्तर्गतका कार्यालयमा प्रयोग हुने विद्युतीयउपकरण, सफ्टवेयर, वेभसाइट आदि प्रयोग, उत्पादन, सञ्चालनको लागि आवश्यक नीति एवं कार्यविधितयार गर्ने सम्बन्धी, 
  5. व्यवस्थापन सूचना प्रणाली (MIS) को विकास गरी प्रयोगमा ल्याउने, 
  6. विद्युतीय सुशासनका लागि आवश्यक विद्युतीय उपकरहरूको प्रवन्ध गर्न स्पेसीफिकेशन लगायतका आवश्यक कार्य सम्बन्धी,
  7. वेभसाइट संचालनमा ल्याउने र आवश्यक व्यवस्थापन सम्बन्धी, 
  8. विद्युतीय सुशासनका लागि आवश्यक तालिम एवं अनुशिक्षण कार्यको व्यवस्थापन सम्बन्धी,
  9. कम्प्युटर प्रणालीबाट नागरिकताको प्रमाणपत्र वितरण गर्ने सम्बन्धमा प्रविधि संयोजनको प्रवन्ध मिलाउने,
  10. गृह मन्त्रालय रअन्तर्गतका निकायबाट माग भए अनुसार प्रविधि प्रयोग र संचालनको व्यवस्थाका लागि प्राविधिक सहयोग एवं परामर्श उपलब्ध गराउने,
  11. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई आवश्यक प्राविधिक सहयोग एवं परामर्श उपलब्ध गराउने ।


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .