Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal

Ministry of Home Affairs

Low Bandwidth Invert Color A- A A+

Border and Immigration Administration Section

Room no. 309
Division Security and Coordination Division

Major Activities

  1. अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा
  2. अन्तरसीमा अपराध, सीमा अतिक्रमण, सीमावर्ती क्षेत्रको भौतिक सामरिक स्थिति सम्बन्धीसूचना संकलन, विश्लेषण र उपयोग
  3. अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तथा विवाद समाधान सम्बन्धी
  4. अन्तर्राष्ट्रिय सीमाको नक्सांकन, अभिलेख र निर्धारण
  5. अन्तराष्ट्रिय सीमा/दशगजा र सीमा स्तम्भहरुको रेखदेख, हेरचाह, संभार र सीमा व्यवस्थापन सम्वन्धी कार्य,
  6. सीमानदी सम्वन्धी
  7. आप्रवासन तथा प्रवासन सम्बन्धी कार्य,
  8. धार्मिक तथा सांस्कृतिक गतिविधि सम्बन्धी कार्य,
  9. विदेशी नागरिकहरुलाई कार्य सहमति उपलब्ध गराउने सम्बन्धी कार्य,
  10. राहदानी सम्बन्धी कार्य गर्ने,
  11. पर्यटन विकासमा सहयोग पुर्याउने सम्वन्धी कार्य,
  12. निषेधित क्षेत्रमा जाने विदेशीहरुलाई पदयात्रा अनुमति सम्बन्धी कार्य,
  13. चरन विकास सम्वन्धी कार्य,
  14. सीमावर्ती धार्मिक एवं सांस्कृतिक स्मारकहरुको संरक्षण गर्न सहयोग पुर्याउने सम्बन्धी कार्य,
  15. अध्यागमन सम्वन्धी कार्य,
  16. हज समिति गठन तथा हज यात्रीहरु सम्वन्धी कार्य,
  17. भारतीय पेन्सन वितरण टोली, मेडिकल टोली र रिकुटिङ्ग टीम सम्वन्धमा सम्वन्धीत जिल्लाहरुमा कार्य संचालन गर्न सहमति दिने सम्वन्धी कार्य,
  18. नेपाल सरकार तथा समाज कल्याण परिषदसंग भएको सम्झौता अनुरुप विभिन्न योजनामा काम गर्न आउने विदेशी नागरिकहरुलाई काममा लगाउन सहमति प्रदान गर्ने सम्बन्धी कार्य,


Member Detail

Last Updated : 2083-01-04 16:30:53

© All Rights Reserved to Ministry of Home Affairs .