Low Bandwidth Invert Color A- A A+
  • Back
  • Tek Narayan Pandey
Tek Narayan Pandey


Tek Narayan Pandey
Home Secretary

Designation Home Secretary
Work Duration २०७८ श्रावण २७ - २०७९ आश्विन २

जन्म र बाल्यकालः

  • पिता भगवती प्रसाद र आमा नमकलाको सन्तानको रुपमा साविक भगवती गा.वि.स. हाल छत्रदेव गाउँपालिका-७ अर्घाखाँचीमा  २०२८/०१/२२ मा जन्म

शिक्षा दिक्षाः

तह साल(वि.सं.) मूल विषय / शिक्षण संस्था
एसएलसी २०४४ सरस्वती मा.वि. सूर्यथुम, अर्घाखाँची
प्रविणता प्रमाणपत्र २०४७ बुटवल बहुमुखी क्याम्पस
स्नातक २०५० त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
स्नातकोत्तर ---- शिक्षा शास्त्र र जनप्रशासन /  त्रिभुवन विश्वविद्यालय,  कीर्तिपुर

अध्यापनः

  • सरस्वती मा.वि. छत्रदेव, अर्घाखाँची र मिलेनियम बहुमुखी क्याम्पस, तानसेनमा अध्यापन

निजामती सेवाः

  • विद्यालय निरीक्षकको रुपमा २०५१ मा सेवा प्रवेश गरी विद्यालय निरीक्षक, शाखा अधिकृत, कार्यक्रम संयोजक र योजना अधिकृतको रुपमा जिल्ला शिक्षा कार्यालय प्यूठान, गुल्मी र पाल्पामा सेवा,
  • जिल्ला शिक्षा अधिकारीको रुपमा २०६१ देखि २०६५ सम्म जिल्ला शिक्षा कार्यालय दाङ र जुम्लामा सेवा,
  • उपसचिवको रुपमा २०६५ देखि प्रशासन पुनर्संरचना आयोग, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रमा सेवा,
  • २०६७ फाल्गुण देखि सहसचिव/ निर्देशकको रुपमा शैक्षिक जनशक्ति विकास केन्द्र र शिक्षा विभागमा सेवा,
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको परियोजना निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्रको महानिर्देशक, शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रको उपमहानिर्देशक र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको महानिर्देशकको रुपमा सेवा,
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीमा प्रदेश सचिव, (२०७६ भाद्र देखि)
  • कर्णाली प्रदेश सरकारको प्रमुख सचिव (२०७६ फाल्गुण देखि)
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव (२०७७ श्रावण देखि
  • गृह मन्त्रालयको सचिव (२०७८ श्रावण देखि)

तालिम तथा सेमिनारः

  • राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न तालिम तथा सेमिनारमा सहभागिता तथा देशको प्रतिनिधि मण्डलको नेता र सहभागिको रुपमा प्रतिनिधित्व

भ्रमणः

  • थाइलैण्ड, कोरिया, फिलिपिन्स, सिंगापुर, चीन, इजरायल, भारत, बंगलादेश, श्रीलंका, ट्युनिशिया, बेलायत, फिनल्याण्ड लगायतका देशमा विभिन्न कार्यक्रमको सिलसिलामा भ्रमण ।


Former Home Secretary


Last Updated : 2081-06-20 21:00:30

© All Rights Reserved to Ministry of Home Affairs

Powered By: ProActive Developers