Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रहरी कर्मचारी प्रशासन शाखा

महाशाखा प्रशासन महाशाखा

प्रमुख सेवाहरु

  1. नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको नियुक्ति, पदस्थापना, सरुवा, वढुवा, पुरस्कार, विभागीय कारवाही तथा अवकाश सम्बन्धी कार्य,
  2. नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारमा सहभागिताका लागि मनोनयन सम्बन्धी,
  3. प्रदेशप्रहरीको क्षमता अभिवृद्धिमा सहयोग
  4. कानूनकार्यान्वयनमा सहयोग
  5. ईन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी संगठनहरुसंगको सम्पर्क, समन्वय, सूचना आदान प्रदान र कार्यान्वयन
  6. अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग
  7. केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल,  श्रोत परिचालन तथा व्यवस्थापन र क्षमता अभिवृद्धि
  8. नेपालप्रहरी र प्रदेश प्रहरीको क्षमता अभिवृद्धि
  9. जनशक्तिविकास, श्रोत परिचालन तथा व्यवस्थापन र क्षमता अभिवृद्धि
  10. सवारीसाधन, संचार उपकरण, हातहतियार, असवाव र ब्यारेक तथा कार्यालयसहितको भौतिकसंरचनाको व्यवस्थापन
  11. नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरूको अभिलेख अद्यावधिक राख्ने सम्बन्धी,
  12. नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरुको सेवाको शर्त तथा सुविधा सम्बन्धी,
  13. नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरुको स्थापना, दरवन्दी व्यवस्था सम्बन्धी कार्य
  14. नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका विभिन्न तहका ईकाइहरूको स्थापनाका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्बन्धी,
  15. नेपाल प्रहरीका अधिकृत प्रहरी कर्मचारीहरूको का.स.मू. सम्बन्धी,
  16. राष्ट्र संघको आह्वावनमा शान्ति स्थापनाको लागि जाने प्रहरी कर्मचारीहरुको मनोनयन सम्बन्धी कार्य गर्ने


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .