पुनर्निर्माण वा पुनर्स्थापनाका लाभगाहीको हकमा निजी आवास पुनर्निर्माण अनुदानको अतिरिक्त अस्थायी आवास निर्माणको लागि सम्झौता हुनासाथ पहिलो किस्ता पच्चिस हजार र अस्थायी आवास बनाइसके पछि कार्य सम्पन्न प्रतिवेदनका आधारमा थप पच्चिस हजार गरी जम्मा पचास हजार रुपैया समेत उपलब्ध गराइनेछ ।
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers