नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को दफा ६२ बमोजिम नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू देहायबमोजिम छन्ः
१. तोकिएको ढाँचामा पूरा विवरण भरी निवेदन दिनुपर्नेछ ।
२. निवेदनसाथ तोकिएबमोजिमका प्रमाणहरू पेश गर्नुपर्नेछ ।
३. निवेदन नेपाली नागरिकले मात्र दिन सक्नेछन् ।
४. निवेदकको नाम, थर, जात, बाबुको नाम, ठेगाना, राष्ट्रियताको विवरण गलत दिनुहुँदैन । ठीक साँचो हुनुपर्नेछ ।
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers