Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा

कोठा नं 207
इमेल nagarikta@moha.gov.np
सम्पर्क नं

01-4211239

महाशाखा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा

प्रमुख सेवाहरु

  1. नागरिकता वितरण प्रक्रियाको लगातार अनुगमन गर्ने, प्रगति तथ्याङ्क लिने तथा नागरिकता पाएका र पाउन बाँकीको अभिलेख अध्यावधिक पारी राख्ने तथा राख्न लगायतका नागरिकता सम्वन्धी कार्यहरु गर्ने,
  2. संघीयकानून बमोजिम नागरिकताको प्राप्ति, पुनर्प्राप्ति र समाप्ति
  3. नेपाल सरकारको निर्णयले बदर भएका नेपाली नागरिकता सम्बन्धि कार्यको अभिलेख राख्ने र राख्न लगाउने
  4. नेपाल सरकारको निर्णयबमोजिम प्रदान गरिने अङ्गीकृत तथा सम्मानार्थ नेपाली नागरिकताको प्रमाण-पत्र वितरण गर्ने,
  5. राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्वन्धी कार्य


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-01-17 22:26:58

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .