Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

शनिबार, असार ६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

निजामती कर्मचारी प्रशासन शाखा

इमेल pismoha41@gmail.com
महाशाखा प्रशासन महाशाखा

प्रमुख सेवाहरु

  1. मन्त्रालय र मातहत निकायहरूमा निजामती कर्मचारीहरुको नियुक्ति, सरुवा, पदस्थापना, पुरस्कार बिभागीय सजाय, अवकाश सम्बन्धी,
  2. मन्त्रालयमा काजमा रहेका तथा पदस्थापन हुने कर्मचारीहरु लगायत मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुको हाजिरी व्यवस्था मिलाउने,
  3. मन्त्रालय र मातहत निकायहरूमा निजामती कर्मचारीहरुको स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारमा सहभागिताका लागि मनोनयन सम्बन्धी,
  4. मन्त्रालय तथा मातहतका कार्यालयहरूको संगठन तथा व्यवस्थापन सभ्रेक्षण सम्बन्धी,
  5. निजामती कर्मचारीहरूको कार्य सम्पादन मुल्याङ्कन सम्बन्धी,
  6. गुनासो व्यवस्थापन सम्बन्धी
  7. सेवा प्रवाह प्रभावकारीता सम्बन्धी र नागरिक बडापत्रको कार्यान्वयन सम्बन्धी,
  8. जिल्ला, इलाका र सीमा प्रशासन कार्यालयहरूको जनशक्तिको कामकारवाहीको सुपरीवेक्षण तथा निरीक्षण सम्बन्धी,
  9. शाखा सम्बन्धी अति गोप्य महत्वपुर्ण कागजातकाहरुको जिम्मा लिई राख्ने,
  10. गृह मन्त्रालय मातहतका सम्पूर्ण निजामती कर्मचारीहरुको अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने सम्बन्धी,
  11. निजामती कर्मचारीहरूको क्षमता अभिबृद्धि सम्बन्धी तालिम, गोष्ठी, सम्मेलन, कार्यशालाको आयोजनाको प्रबन्ध मिलाउने र तत्सम्बन्धी प्रतिवेदन तयार गर्ने गराउने,
  12. अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त निर्देशन र उजुरीहरूको फर्छ्यौट सम्बन्धी,
  13. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायबाट प्राप्त गुनासो तथा उजुरी व्यवस्थापन सम्बन्धी,
  14. प्रादेशिक गृह मन्त्रालयबाट कर्मचारी प्रशासन सम्बन्धी बिषयमा कुनै सहयोग सुझाव तथा समन्वयका लागि माग भई आएमा उक्त सम्बन्धमा आवश्यक सहयोग तथा सुझाव दिने,


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .