Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना समन्वय तथा विश्लेषण ईकाई

महाशाखा सुरक्षा तथा समन्वय महाशाखा

प्रमुख सेवाहरु

  1. सुरक्षा निकायहरुबाट प्राप्त देशभर घटेका प्रमुख तथा समसामयिक घटनाहरुको विश्लेषण गरी दैनिक जाहेरीको विवरण तयार गर्ने, आवश्यकता अनुसार सम्बद्ध प्रमुखज्यू समक्ष पेश गर्ने र सो को अभिलेख राख्ने।
  2. पत्र-पत्रिका, वेबसाइटहरुमा प्रकाशित समाचारहरु एवं गृह मन्त्रालयसँग सम्बन्धित सामाचारहरुको सारांश तयार गरी महाशाखा प्रमुखज्यू समक्ष प्रतिवेदन पेश गर्ने र सोको व्यवस्थित अभिलेख राख्ने।
  3. आवश्यकता अनुसार केन्द्रिय सुरक्षा समितिको बैठकको लागि ३ वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) सँग समन्वय गरी सुरक्षा गतिविधि सम्बन्धी प्रतिवेदन तयार गरी महाशाखा प्रमुखज्यू समक्ष पेश गर्ने।
  4. बरामद तथा जफत गरिएका हात-हतियार, बम निस्क्रिय/विष्फोटन, अपहरण, आगलागी, भन्दा माग लगायतका आपराधिक गतिविधिको व्यवस्थित अभिलेख राख्ने र आवश्यकता अनुसार सम्बद्ध अधिकारी समक्ष प्रतिवेदन पेश गर्ने।
  5. सुरक्षा निकायबाट प्राप्त पाक्षिक, मासिक अपराध सम्बन्धी तथ्याङ्कहरुको आवश्यक प्रशोधन र विश्लेषण गर्ने, आवश्यकता अनुसार सम्बद्ध पदाधिकारी समक्ष पेश गर्नुका साथै उक्त अभिलेख समय समयमा  अद्याविधक गर्ने।
  6. संसद अधिवेशनको  समयमा सदनमा माननीय मन्त्रीज्यूले जवाफ दिनु पर्ने घटनाको सम्बन्धमा सूचना सङ्कलन गर्ने र सो सम्बन्धमा आवश्यक विषयवस्तु तयार गरी जाहेर गर्ने।
  7. आवश्यकता अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरी परिस्थितिजन्य थप सूचना संकलन सम्बन्धी कार्य गर्ने।
  8. गृह मन्त्रालय/सुरक्षा तथा समन्वय महाशाखा/शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट तोकिएका अन्य कार्यहरु सम्पादन गर्ने
  9. सम्बन्धित सुरक्षा निकायबाट शान्ति सुरक्षाका सम्बन्धमा तालुक मन्त्रालयहरुको बारेमा आवश्यक समन्वय गर्ने।


पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .