Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

शनिबार, असार ६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
इमेल gunaso@moha.gov.np
सम्पर्क नं

01-4211261/01-4211214

महाशाखा प्रशासन महाशाखा

प्रमुख सेवाहरु

  1. कर्मचारीको गुनासो सुनुवाई र सकारात्मक सुझावहरुलाई कार्यान्वयन गर्ने सम्वन्धी,
  2. स्थानीय प्रशासन सम्बन्धी गुनासो सुन्ने र व्यवस्थापन गर्ने, जनशक्तिबारे निरीक्षण र अनुगमन गर्ने गराउने सम्बन्धी,
  3. अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त निर्देशन र उजुरीहरूको फर्छ्यौट सम्बन्धी,
  4. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायबाट प्राप्त गुनासो तथा उजुरी व्यवस्थापन सम्बन्धी,
  5. हेलो सरकारबाट प्राप्त भै आएका गुनासोहरुको फर्छयौट तथा व्यवस्थापन
  6. गृह मन्त्रालय तथा माननीय गृहमन्त्रीको सचिवालयमा प्राप्त उजुरी तथा गुनासाहरुको यथोचित फर्छयौट तथा सम्बन्धित निकायहरुमा कार्यान्वयनका लागि पठाउने
  7. गृह मन्त्रालयमा रहेको Toll Free Telephone  मार्फत प्राप्त गुनासाहरुको तत्काल फर्छ्यौट गर्ने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने
  8. शाखा सम्बन्धी अति गोप्य महत्वपूर्ण कागजातहरुको जिम्मा लिई राख्ने ।

अन्य जानकारी

Toll Free No. 1112

Facebook: https:// www.facebook.com/MoHAGunaso

Twitter: @mohagunaso



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .