Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय व्यवस्थापन तथा जिन्सी शाखा

सम्पर्क नं

01-4211264

महाशाखा आन्तरिक व्यवस्थापन महाशाखा

प्रमुख सेवाहरु

 

  1. स्टोर संचालन गराउने र जिन्सी मालसामानको आपूर्ती व्यवस्था मिलाउने, स्रेस्ता राख्ने, भौतिक परीक्षण गराउने र कार्यालयको आन्तरिक व्यवस्था मिलाउने, कम्पाउण्ड एरिया र कार्यालय सरसफाई मर्मत सम्भार गर्ने गराउने, छपाइ सम्वन्धी कार्य गर्ने गराउने,
  2. खरिद इकाई सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,
  3. लिलामी सम्बन्धी कार्य गर्ने,
  4. दर्ता तथा चलानी नियन्त्रण गरी तदारुकताका साथ कार्य संचालन हुने व्यवस्था मिलाउने,
  5. जग्गाको मुआव्जा सम्वन्धी कार्य गर्ने,
  6. कल्याण धन र बेवारिसी धन सम्वन्धी नीति तयार गर्ने,
  7. मन्त्रालयले गर्नु पर्ने तर अन्य शाखाहरुलाई नतोकिएका कामहरु गर्ने,


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .