Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

सिंहदरबार, काठमाडौँ

नेपाल सरकार

गृह मन्त्रालय

सिंहदरबार, काठमाडौँ

आर्थिक प्रशासन शाखा

महाशाखा आन्तरिक व्यवस्थापन महाशाखा

प्रमुख सेवाहरु

  1. विनियोजित रकम खर्च भएकोमा आ.ले.प. तथा लेखा परीक्षण गराउने,
  2. आर्थिक विवरण तयार पारी स्वीकृति भएपछि सम्वन्धीत निकायमा पठाउने,
  3. विभिन्न प्रकारका बेरुजू फर्छयौट सम्वन्धमा आवश्यक प्रमाण जुटाई बेरुजु फर्छयौट सम्बन्धी कार्य गर्ने गराउने,
  4. नयाँ आ.व.को लागी बजेट तर्जुमा गरी पेश गर्ने र बजेट छलफलमा भाग लिने,
  5. मन्त्रालय र मातहतका निकायहरुमा आर्थिक अनुशासन कायम हुने आवश्यक व्यवस्था मिलाउने,
  6. विनियोजित बजेट निकासा गराउने समेतका आर्थिक प्रशासन सम्वन्धी कार्यहरु


कर्मचारी विवरण