Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
महाशाखा कानून महाशाखा

प्रमुख सेवाहरु

  1. मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
  2. आधारभूतमानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धन
  3. संयुक्त राष्ट्र संघ, सार्क तथा अन्य अन्तर्राष्ट्रिय निकायसँग भएका सन्धि, सम्झौता, महासन्धि, प्रोटोकलहरु मध्ये गृह मन्त्रालयबाट सम्पादन हुनु पर्ने कार्यहरुको अध्यावधिक अभिलेख राख्ने एवम् अनुगमन गर्ने साथै पक्ष राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने ICCPR र CAT को आवधिक प्रतिवेदन सम्बन्धित निकायको सहयोग र समन्वयमा तयार गर्ने,
  4. मानव अधिकार, महिला, दलित, मुस्लिम आदि मानव अधिकार आयोगसँग सम्बन्धित कार्य गर्ने,
  5. गृह मन्त्रालय, मानव अधिकार इकाईको रुपमा कार्य गर्ने,
  6. मानव अधिकार उल्लंघनका उजुरी छानवीन र आवश्यक कारवाही गर्ने,
  7. मानव अधिकार सम्बन्धी घटनामा भएका यातनामा क्षतिपूर्ति सम्बन्धी कार्य गर्ने,
  8. मन्त्रालयको लैङ्गिक सम्पर्क विन्दू (Gender Focal Point) को रुपमा कार्य गर्ने,
  9. UNHCR १३२५ र १८२० को राष्ट्रिय कार्य योजना कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  10. बालबालिका र घरेलु हिंसा सम्बन्धी कार्य गर्ने,
  11. मानव बेचबिखन नियन्त्रण तथा लैङ्गिक सवाल सम्बन्धी कार्य गर्ने,
  12. अपाङ्ग, ज्येष्ठ नागरिक, अनाथ बालबालिकाको संरक्षण र मूल्यांकन सम्बन्धी कार्य गर्ने,
  13. बादी समुदाय, मुक्त श्रमिक, कमैया, हलिया सम्बन्धी,


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .