Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

The Colombo Plan अध्ययन/छात्रबृत्तिमा मनोनयन सम्बन्धी सूचना ।

2077-05-30

2077-05-30


प्रस्तुत विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या 077/78 च.नं. ८३ मिति २०७७।०५।१८ गतेको पत्रबाट  The Colombo Plan अन्तर्गतको अध्ययन/छात्रबृत्तिमा मनोनयन गर्ने सम्बन्धि प्राप्त पत्रमा उल्लेखित मनोनयनका लागि आवश्यक योग्यता पुगेका इच्छुक निजामती कर्मचारीहरुलाई सिफारिस गरी ७ दिन भित्र मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखामा प्राप्त हुने गरी पठाइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीको लागि संलग्‍न सूचना हेर्नुहुन अनुरोध छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .