विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनको लागि ''संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयक'' मा सर्वसाधारणको राय सुझावको लागि प्रकाशन गरिएको सूचना।
कानून महाशाखा / कानून तथा फैसला कार्यान्वयन शाखा
10 महिना अगाडी
2082-05-03
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| संघ_संस्था_सम्बन्धी_विधेयकको_सूचना.pdf | 21.61 MB | हेर्नुहोस डाउनलोड |
