2076-05-17
2076-05-17
कुनैपनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, (प्रथम संशोधन समेत) २०६९ मा निम्नानुसार व्यवस्था भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
नेपालको राष्ट्रिय झण्डा
नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।
राष्ट्रिय झण्डाको आकार प्रयोग
थप जानकारीको लागि निम्न फाइल हेर्नुहुन अनुरोध छ ।
फाईलको नाम | डोउनलोड |
---|---|
राष्ट्रिय झण्डा प्रयोग सम्बन्धी सूचना |
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers