लागु औषध प्रयोगकर्तामा कस्ता कस्ता लक्षणहरू देखिन्छन् ?
लागु औषध प्रयोगकर्ताहरूमा देहाय अनुसारका कुनै वा सबै लक्षणहरू देखिन सक्दछन।
- एकान्तमा बस्न रुचाउने ।
- असमान्य व्यवहार देखाउने ।
- दुव्लाउदै जाने ।
- पढ्न मन नगर्ने ।
- अपराध कर्ममा लाग्ने ।
- धन सम्पतिको बरबादी तिर लाग्ने ।
- समाजमा बिभिन्न प्रकारका अपराधका घटनामा वृद्धि हुने ।
- सामाजिक मुल्य र मान्यताहरू भतकिदै जाने ।
