लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू के-के हुन ?
लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू देहाय वमोजिम रहेको छ
- लागु औषध (नियन्त्रण) ऐन, 2033
- लागु औषध नियन्त्रण राष्ट्रिय नीति, 2063
- लागु औषध नियन्त्रण रणनीति, 2066
- लागु औषध नियन्त्रण कार्ययोजना,2075
- लागु औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका,2075
- लागु औषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानिय तहलाई मार्गदर्शन,2076
- लागु औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका,2070
- साझेदारीमा लागु औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि,2075
