JDS अध्ययन /छात्रबृत्तिमा मनोनयन सम्बन्धी सूचना ।
2077-05-30
2077-05-30
प्रस्तुत विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या ०७७/७८ च.नं. ८२ मिति २०७७।०५।१८ गतेको पत्रबाट JDS अन्तर्गतको अध्ययन/छात्रबृत्तिमा मनोनयन गर्ने सम्बन्धि प्राप्त पत्रमा उल्लेखित मनोनयनका लागि आवश्यक योग्यता पुगेका इच्छुक निजामती कर्मचारीहरुलाई सिफारिस गरी ७ दिन भित्र मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखामा प्राप्त हुने गरी पठाइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकारीको लागि संलग्न सूचना हेर्नुहुन अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
JDS Schoolarship Notice
JDS_Schoolarship.pdf |
806.82 KB | हेर्नुहोस डाउनलोड |
