सम्बन्धित संस्थाले कार्यक्रम सहित कन्सुलर सेवा विभाग तथा सम्बन्धित मन्त्रालयमा सम्पर्क गर्ने र सो निकायहरुबाट गृह मन्त्रालयमा सिफारिस पत्र प्राप्त भएपछि आवश्यक जोखिम विश्लेषण र अन्य अध्ययन गरी उपयुक्त देखिएमा अध्यागमन विभागलाई On Arrival Visa को लागि पठाइने छ।