Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जेनजी आन्दोलनका शहीदहरूको विवरण

जेनजी आन्दोलनका शहीदहरूको विवरण

 जेनजी पुस्ताद्वारा संवत् २०८२ साल भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ साल कार्तिक १७ गतेको  निर्णयानुसार  नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम शहीदहरुको विवरण

क्र.सं. नाम, थर ठेगाना
बुद्धिबहादुर तामाङ किर्तिपुर-२, काठमाडौं 
सन्तोष बिश्वकर्मा बेलका-४, उदयपुर 
सुलभ राज श्रेष्ठ नेपालगंज-१, बाँके 
श्रीयम चौलागाई बेलबारी-११, मोरङ 
ईस्वत बहादुर अधिकारी का.म.पा-११, काठमाडौं 
आयुष थापा नेपालगंज-१, बाँके 
गौरब जोशी धनगढी-५, कैलाली 
योग बहादुर श्रेष्ठ बारविसे-६, सिन्धुपाल्चोक 
माधव सारू मगर भूमिकास्थान-४, अर्घाखाँची 
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट-५, गोरखा 
११ असहाव आलम ठकुराई वीरगञ्ज-१२, पर्सा 
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ-४, बाग्लुङ 
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना-७, बझाङ 
१४ रसिक खतिवडा खत्री पनौति-१०, काभ्रे 
१५ बिनोद महर्जन ललितपुर-७, ललितपुर 
१६ दिल नारायण तामाङ तिमाल-७, काभ्रे 
१७ योगेन्द्र न्यौपाने गोलान्जोर-१, सिन्धुली 
१८ अभिषेक श्रेष्ठ इनरुवा न.पा.-६, सुनसरी 
१९ मोहन सरदार इटहरी-१४, सुनसरी 
२० छत्रमान कुथुमी पाख्रिबास-२, धनकुटा 
२१ ओझन बुढा स्वामिकार्तिक खापर-२, बाजुरा 
२२ साजन राई धरान-२२, सुनसरी 
२३ अनिश पराजुली पालुङटार-३, गोरखा 
२४ सारकुमार राई चौदन्डीगढी-३, उदयपुर 
२५ अर्जुन भट्ट गण्डकी-४, गोर्खा 
२६ धिरज श्रेष्ठ तादी-३, नुवाकोट 
२७ देव कुमार सुवेदी लालबन्दी-५, सर्लाही 
२८ उमेश महत चौतारा साँगाचोकगढी-८, सिन्धुपाल्चोक 
२९ प्रविण कुलुङ सिलिचुङ-३, सङ्खुवासभा 
३० निखिता गौतम कालिका-८, चितवन 
३१ अभिषेक चौलागाई शैलुङ-४, दोलखा 
३२ बिजय चौधरी लहान-१५, सिरहा 
३३ भिमराज धामी दुर्गाथली-१, बझाङ 
३४ निरज पन्त दशरथचन्द ६, बैतडी 
३५ दीपक सिंह साउद शिवनाथ-२, बैतडी 
३६ शुभराज बलामी श्रेष्ठ ककनी-१, नुवाकोट 
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११, झापा 
३८ दिनेश राजवंशी अर्जुनधारा-८, झापा 
३९ कमल भण्डारी हिलिहाङ-२, पाँचथर 
४० दिपेश सुनुवार तिनपाटन-६, सिन्धुली 
४१ महेश बुढाथोकी विगु-३, दोलखा 
४२ लच्छुमान राई पञ्चकन्या-२, नुवाकोट 
४३ मिलन राय दुधौली-८, सिन्धुली 
४४ अमृत गुरुङ रुपा-५, कास्की
४५ उत्तम थापा लेकाम-३, दार्चुला 


पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .