Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा

महाशाखा सुरक्षा तथा समन्वय महाशाखा

प्रमुख सेवाहरु

१. स्थानीय प्रशासन सम्बन्धमा जिल्लाहरुबीच आवश्यकता अनुसार समन्वय कायम गर्ने सम्बन्धी कार्य,

२. जिल्लाको वस्तु स्थितिको अभिलेख राख्ने सम्बन्धी कार्य,

३. आपूर्ति स्थितिको अनुगमन गर्ने सो सम्बन्धमा सहयोग पुऱ्याउने,

४. दुर्गम क्षेत्र र लामा गुम्वा व्यवस्था समितिसँग समन्वय राखी भएगरेका कामको अभिलेख राख्ने,

५. बजार नियन्त्रण सम्बन्धी कार्य,

६. यातायात र संचार व्यवस्था सम्बन्धी कार्य,

७. चिठ्ठा जुवा इत्यादिको नियन्त्रण सम्बन्धी कार्य,

८. सार्वजनिक चन्दा संकलन नियन्त्रण सम्बन्धी कार्य,

९. हाटवजार मेला सम्बन्धी कार्य,

१०. मतदाता परिचयपत्र सम्बन्धी कार्य,

११. विवाह दर्ता सम्बन्धी कार्य गर्ने,

१२. निर्वाचन आयोग सम्बन्धी कार्य गर्ने,

१३. ऐतिहासिक स्थलहरुको संरक्षण सम्बन्धी कार्य,

१४. शरणार्थी सम्बन्धी कार्य गर्ने,

१५. शरणार्थीको लगत राख्ने तथा यात्रा अनुमति पत्र सम्बन्धी कार्य गर्ने,

१६. कारागार व्यवस्था सम्बन्धी कार्य,

१७ अवैध धर्म प्रचार र धर्म परिवर्तन सम्बन्धी कार्यको नियन्त्रण

१८. अन्य मन्त्रालयसँग सम्वन्धीत प्राप्त सूचानाहरु तत् तत् निकायहरुमा कारवाहीको लागि पठाउने,

१९. मित्रराष्ट्रहरु सँग हुने सीमा बैठक सम्बन्धी,

२०. BIMSTEC सम्बन्धी,

२१. सुपुर्दगी सम्बन्धी,

२२. मुद्रा निर्मलीकरण सम्बन्धी,

२३. अन्तर प्रदेश सहयोग समन्वय र सहजीकरण सम्बन्धी

२४. अन्तर प्रदेश विवाद निरुपण सम्बन्धी,

२५ अन्तर प्रदेश सहयोग, समन्वय तथा सहजीकरण सम्बन्धी,

२६. अन्तर प्रदेशको क्षेत्राधिकार, स्रोत साधनको बांडफाड र उपयोग सम्बन्धी,



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .