Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा सम्बन्धी सूचना

2076-02-24

2076-02-24


BIDA_edit.jpg तस्बिर : सार्वजनिक विदाको सूचना

यही २०७६ साल जेठ २६ गते आइतबारका दिन श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाण्डौ उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

फाईलको नाम डोउनलोड
सार्वजनिक विदाको सूचना

पछिल्लो अपडेट गरिएको : 2078-10-13 17:09:48

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

Powered By: ProActive Developers