2076-05-16
2076-05-16
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक MIS Operator र Field Assistant पदमा Online Application मार्फत खुल्ला प्रतिस्पर्धाद्वारा करारमा नियुक्ति गर्न दरखास्त आव्हान गरिएकोले http://application.donidcr.gov.np मा गई दरखास्त दिन सकिने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers