Low Bandwidth Invert Color A- A A+

यातायात क्षेत्रमा रहेका सबै खालका सिन्डिकेट अन्त्य

2075-01-05

2075-01-05


गृहमन्त्री राम बहादुर थापा ”बादल” ले लैजानुभएको प्रस्ताव अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रमा रहेका सबै खालका सिन्डिकेट अन्त्य गर्दै सिन्डिकेटवाला समितिहरुलाई समेत खारेज निर्णय गरेको छ ।

Last Updated : 2080-05-24 14:44:25

© All Rights Reserved to Ministry of Home Affairs

Powered By: ProActive Developers