2076-08-01
2076-08-01
२०७७ साल (सन् २०२०) मा साउदी अरबको मक्का-मदिनामा हज गर्न जान चाहने ईच्छुक नेपाली मुसलमानहरुले देहाय अनुसारका कागजातहरु संलग्न राखी मिति २०७६ साल मंसिर ०१ गते देखि २०७६ मंसिर ३० गतेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा रीतपूर्वकको आवेदन फाराम पेश गर्न नेपाल हज समितिको मिति २०७६/०६/१२ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ। थप जानकारीका लागि तलको सूचना हेर्नु होला ।
Name of File | Download |
---|---|
नेपाल हज समितिको आवेदन भर्ने बारे सूचना | |
HAJ_FORM.xlsx |
© All Rights Reserved to Ministry of Home Affairs
Powered By: ProActive Developers