Low Bandwidth Invert Color A- A A+

'लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान

2075-01-25

2075-01-25


आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को उपस्थितीमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठन र युवा संगठनका प्रतिनिधिहरुले गृहमन्त्रालयले सुरु गर्न लागेको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा आफुहरुको पुर्ण साथ र समर्थन रहने भन्दै प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Last Updated : 2080-05-24 14:44:25

© All Rights Reserved to Ministry of Home Affairs

Powered By: ProActive Developers