Low Bandwidth Invert Color A- A A+

JDS Schoolarship Notice

2077-05-30

2077-05-30


प्रस्तुत विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या ०७७/७८ च.नं. ८२ मिति २०७७।०५।१८ गतेको पत्रबाट  JDS अन्तर्गतको अध्ययन/छात्रबृत्तिमा मनोनयन गर्ने सम्बन्धि प्राप्त पत्रमा उल्लेखित मनोनयनका लागि आवश्यक योग्यता पुगेका इच्छुक निजामती कर्मचारीहरुलाई सिफारिस गरी ७ दिन भित्र मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखामा प्राप्त हुने गरी पठाइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

थप जानकारीको लागि संलग्‍न सूचना हेर्नुहुन अनुरोध छ ।

Name of File Download
JDS Schoolarship Notice

Last Updated : 2080-05-24 14:44:25

© All Rights Reserved to Ministry of Home Affairs

Powered By: ProActive Developers