6 महिना अगाडी
2076-02-24
यही २०७६ साल जेठ २६ गते आइतबारका दिन श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाण्डौ उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Attached Files