Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

सिंहदरबार, काठमाडौँ

काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा सम्बन्धी सूचना

10 दिन अगाडी

2076-02-24


BIDA_edit.jpg तस्बिर : सार्वजनिक विदाको सूचना

यही २०७६ साल जेठ २६ गते आइतबारका दिन श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाण्डौ उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Attached Files